Cricket Himalaya
Cricket News From Top of The World

जगत टमटा द्वारा आइसिसि र राखेप बाट नियुक्त उमेस पटवालको स्वागत

जेष्ठ १८, क्रिकेट हिमालय

रास्ट्रीय क्रिकेट टिमका पूर्व प्रशिक्षक जगत टमाटाले उमेश पटवाललाई रास्ट्रीय क्रिकेट टिमको प्रमुख प्रशिक्षकलाई नियुक्त गर्ने आइसीसी र राखेपको निर्णयलाई आफुले स्वागत गरेको बताएका छन !

आफ्नो कार्यकालमा सहयोग गर्ने आइसिसी, राखेप, खेलाडी, पत्रकार, समर्थक सबैलाइ धन्यवाद दिदै पूर्व प्रशिक्षक टमाटाले पटवालको भारतीय क्रिकेट बोर्डसँगको सम्बन्धबाट नेपालले फाइदा लिन सक्नुपर्ने बताए।

राखेप वा आइसीसीले जुनसुकै भमिका दिए पनि आफ काम गर्न तयार रहेको टमटाले बताए।