Cricket Himalaya
Cricket News From Top of The World

उमेस पटवाल नेपालको रास्ट्रीय कोच हुँदै

जेष्ठ १७, क्रिकेट हिमालय

रास्ट्रीय खेलकुद परिषदले ब्याटिङ कोचको रुपमा उमेस पटवाललाइ नियुक्त गरेको जनाएको छ !

अफ्घानीस्तानका पुर्ब ब्याटिङ कोच नेपाल यश अघि पनि ब्याटिङ कन्सल्टेन्ट कोचको रुपमा कार्यरत थिए !

आज साझ एक कार्यक्रम बिच राखेपले पटवाललाई नियुक्त गर्ने जनाएको छ !