Cricket Himalaya
Cricket News From Top of The World

इटहरिमा रात्रिकालिन एरिना प्रीमियर लिग हुने, ट्रफीको अनावरण सम्पन्न

जेष्ठ १६, क्रिकेट हिमालय

एरिना टेलिभिजनको आयोजनामा इटहरिमा जेस्ठ २९ देखि ‘ रात्रीकालिन एरिना प्रीमियर लिग (APL)’ हुने भएको छ !

प्रतियोगितामा एपिएफ, नेपाल पुलिस क्लब, इटहरी, मोरङ्ग, झापा, बेलबारी गरि कुल ६ टिमहरुको सहभागीता रहनेछ !