Cricket Himalaya
Cricket News From Top of The World

धादिङ्गमा ‘करु मेमोरियल क्रिकेट कप’ हुँदै, पहिलो खेलमा गजुरी र मजिमटार भिडने

जेष्ठ १३, क्रिकेट हिमालय

करु मेमोरियल ट्रस्ट, धादिङ्गको आयोजनामा बिशालटार मैदानमा जेष्ठ १७-२१ सम्म ‘तेश्रो करु मेमोरियल टि१० क्रिकेट कप‘ आयोजना हुने भएको छ !

प्रतियोगितामा सहभागी कुल ६ टिमहरुला दुई समुहमा बिभाजन गरिएको छ !

ग्रुप ए : बेनिघाट ए, गजुरि, मजिमटार

ग्रुप बि : बेनिघाट बि, धादिङ्ग, मलेखु

टाइसिट