Cricket Himalaya
Cricket News From Top of The World

पारस खडकाको ४ विकेट, प्रदेस न ५ द्वारा प्रदेस न ३ लाई १२३ रनको लक्ष

जेष्ठ १३, क्रिकेट हिमालय

तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत चौथो दिनको मुलपानीमा प्रदेस न ३ र ५ बिच खेल हुदैछ !

मुलपानीमा टस हारेको प्रदेस न ५ सुरुमा ब्याटिङ गर्यो, १०० रन पुग्दा ७ विकेट गुमाइसकेको प्रदेस न ५ ले अन्त्यमा ४२ ओभरमा अल आउट हुँदै १२२ रन बनाएको छ !

सन्दिप सुनारले १५ बलमा १४, सुबेन्दु पान्डेले ३९ बलमा २०, सुरज दराइले ३७ बलमा १८, सौरभ खनालले २९ बलमा १३ रन बनाएका थिए !

प्रदेस न ३ का लागि प्रतिस जिसि १ सुर्य तामाङ्गले ३, नन्दन यादबले २, पारस खडकाले ४ विकेट लिएका थिए !