Cricket Himalaya
Cricket News From Top of The World

पिएम कप चौथो दिन किर्तिपुरमा एपिएफ र सुदुर पश्चिम, मुलपानीमा प्रदेस न ३ र ५ खेल्दै

१३ जेठ, क्रिकेट हिमालय

किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत चौथो दिनको खेलमा आज ९.१५ बजे किर्तिपुरमा एपिएफ र सुदुर पश्चिम, मुलपानीमा प्रदेस न ३ र ५ खेल्ने छन

एपिएफ

सरद भेषावकर, आसिफ सेख, प्रदिप ऎरि, एस राना, एस महर्जन, पृथु बास्कोटा, सन्दिप जोरा, भुवन कार्की, अमर सिंह राउटेला, कमल सिंह ऎरि, अबिनास बोहरा, वसन्त रेग्मी

सुदुर पश्चिम
१.महेश अधिकारी, २.शेर मल्ल (कप्तान), ३.विपिन रावल (विकेटकिपर), ४.नरेन्द्र साउद, ५.लोकेश वम
६.नरेश बोहरा, ७.मिलन बोहरा, ८.खडक बोहरा
९.रोशन अधिकारी, १०.विकास आग्री, ११.विनोद लामा, १२.हिमाल कुंवर, १३.आकाश चन्द, १४.वसन्तसिंह कार्की

प्रदेस न ३
पारस खडका (कप्तान), ज्ञानेन्द्र मल्ल, सोनु तामाङ्ग, जितेन्द्र सिंह ठकुरी, इसान पान्डे, रित गौतम, प्रतिस जिसि, अभिषेक बस्नेत, सुर्य तामाङ्ग, सोनु देबकोटा, नन्दन यादब, गौतम केसि, आदिल खान, रविन जोशी

प्रदेस न ५

कृष्ण कार्की (कप्तान), निश्चल चौधरी, सन्दिप सुनार
बिक्रम भुसाल, सौरभ खनाल, सुबन्दु पाण्डे, प्रकाश केसि, अनुपम सिह, जितेन्द्र सहानी, अनिल खरेल, सुरज दराइ, सिध्दान्त राज शाही, प्रनित थापा, अमीत तामाङ

प्रतियोगितामा ७ प्रदेश र तीन विभागिय गरि १० टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समुह “ए” मा सशस्त्र प्रहरी बल, ५ न. प्रदेश, ३ न. प्रदेश, सुदुरपश्चिम प्रदेश र गण्डकी प्रदेश रहेका छन्

समुह “बी” मा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब,२ न. प्रदेश, १ न. प्रदेश र कर्णाली प्रदेश रहेका छन्।

राउन्ड रोविन लिग पछि समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाईनल खेल जेठ २२ र २३ गते हुने छ । २४ गते रेस्ट हुँदा २५ गते फाईनल हुने छ ।

सम्पुर्ण खेल नेपाली समय अनुसार बिहान ९.१५ बजे सुरु हुनेछन्।

प्रधानमन्त्री कपको विजेताले उपाधिसहित २० लाख रुपैयाँ, उपविजेता हुने टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटर साइकल पाउने छन् भने उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५० हजार प्राप्त गर्ने छन्।

प्रतियोगितामा एक हातले क्याच लिने दर्शकले ५० हजार रुपैयाँ पाउने छन्। प्रतियोगितामा १ करोड ७५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

टाइसिट