Connect with us

Nepal International

मलेसियाले दियो ९३ रनको बिजयी लक्ष्य

बैशाख २, क्रिकेट हिमालय

मलेसियामा जारी यु-१९ बिश्वकप छनोट प्रतियोगिता अन्तर्गत अहिले नेपाल यु-१९ र मलेसिया यु-१९ प्रतिस्पर्धा गरिरहेका छन । टस जितेर ब्याटिङको निम्तो पाएको मलेसिया यु-१९ ले ३३.५ ओभरमा आफ्नो सबै विकेट गुमाउदै ९२ रन जोड्न सफल भयो ।

मलेसिया को लागि सर्वाधिक इज्जत डेनिएल फिक्र्य ले ३७ (५५), मोहम्मद अमिरले १३ (२६) र हकिम हरिसनले १० (१८) रन जोडे । बलिङ तर्फ नेपाल यु-१९ का पवन सराफले ३, कुशल मल्ल ३, कमल ऐरि २ र सागर ढकाले १ विकेट लिए ।

नेपाल यु-१९ को बलिङ कार्ड :

Post Your Comments

comments

🇳🇵 U16 🆚 🇲🇲 U16

Nepal U16 v Myanmar U16

April 20, 2019

🇳🇵 Fixtures

ICC World Cup Twenty20 Asia Qualifier
2019
Indian Association Ground

ICC World Cup Twenty20 Asia Qualifier
2019
Indian Association Ground

ICC World Cup Twenty20 Asia Qualifier
2019
Indian Association Ground

ICC World Cup Twenty20 Asia Qualifier
2019
Indian Association Ground

ACC U16 Eastern Region Cricket Tournament
2019
Prem Tinsulanonda International School

Advertisement
Advertisement

More in Nepal International