Connect with us

Cricket Himalaya News

दिल्लिले सुरुमा ब्याटिङ गर्ने, सन्दिप प्लेयिङ्ग ११ मा पर्न असफल


बैशाख १, क्रिकेट हिमालय

भारतिय फ्रेन्चाइज्ड क्रिकेट लिग इन्डियन प्रीमियर लिग (आइपिएल) अन्तर्गत सन्दिप आवद्ध दिल्ली क्यापिटलले आज आठौ खेलमा सनराइजर्स हैदराबाद बिरुद्ध टस हारेर सुरुमा ब्याटिङ गर्दैछ !

सन्दिप लामिछाने आजपनि प्लेयिङ्ग ११ मा पर्न असफल भयका छन !

Delhi Capitals: 1 Prithvi Shaw, 2 Shikhar Dhawan, 3 Shreyas Iyer (capt), 4 Rishabh Pant (wk), 5 Colin Munro, 6 Chris Morris, 7 Axar Patel, 8 Keemo Paul, 9 Amit Mishra, 10 Kagiso Rabada, 11 Ishant Sharma

नतिजा : दिल्ली क्यापिटल्स

दिल्ली क्यापिटल्सले पहिलो खेलमा मुम्बइ इन्डियन्सलाइ ३७ रनले पराजित गरेको थियो !

दोश्रो खेलमा चेन्नइ सुपर किङ्ग्स सङ्ग ६ विकेटले पराजित भएको थियो !

त्यसैगरी तेश्रो खेलमा कोलकाता बिरुद्ध सुपर ओभरमा बिजयी भएको थियो

चौथो खेलमा पन्जाब सङ्ग १४ रनले पराजित रहेको थियो !

पाचौ खेलमा सनराइजर्स हैदराबाद सङ्ग ५ विकेटले पराजित भएको थियो !

छैठौ खेलमा रोयल च्यालेन्जर्स ब्याङ्गलोरलाइ ५ विकेटले पराजित गरेको थियो !

सातौ खेलमा कोलकातालाई ७ विकेटले पराजित गरेको थियो !

प्रदसन : सन्दिप लामिछाने

सन्दिप लामिछानेले पहिलो र दोश्रो खेलमा सुरुवाती ११ मा पर्न सकेका थिएनन !

दिल्लिको तेश्रो खेलमा कोलकाता बिरुद्ध सन्दिपले खेल्दै १ विकेट लिन सफल भएका थिए भने चौथो खेलमा पन्जाब बिरुद्ध उत्कृष्ट प्रदसन गर्दै २ विकेट लिएका थिए ! पाचौ खेलमा सनराइजर्स बिरुद्ध १ विकेट लिएका थिए ! छैठौ खेलमा ब्याङ्गलोर बिरुद्ध १ विकेट लिएका थिए !

सातौ खेलमा प्लेयिङ्ग ११ मा पर्न असफल रहेका थिये !

टिम दिल्ली

श्रेस एयरको कप्तानिमा रहेको दिल्ली क्यापिटल्समा अबेश खान, बि अयेप्पा, एके बेन्स, ट्रेन्ट बोल्ट, सिखर धवन, सिए इङ्राम, सन्दिप लामिछाने, मन्जोत कार्ला, अमीत मिश्रा, सि मोरिस, रिशब पन्त, एआर पटेल, एच भि पटेल, केएमए पौल, के रबडा, एस रथर्फोर्ड, जलज सक्सेना, आइ शर्मा, पि शाव, एन सिंह, आर ट्वेटा, जि बिहारी रहेका छन !

Post Your Comments

comments

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement

🇳🇵 Fixtures

ACC U19 Eastern Region
2019
Selangor Turf Club (STC) Cricket Oval

ACC U19 Eastern Region
2019
Kinrara Academy Oval

ACC U19 Eastern Region
2019
Bayuemas Oval

ICC World Cup Twenty20 Asia Qualifier
2019
Indian Association Ground

ICC World Cup Twenty20 Asia Qualifier
2019
Indian Association Ground

Advertisement

Subscribe to Blog via Email

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

Join 8 other subscribers

Advertisement

More in Cricket Himalaya News