Connect with us

Cricket Himalaya News

यु१९ स्कुल क्रिकेट, कंचनपुर : नोबेल एकेडमी र अम्बिका मावी बिजयि


चैत्र २८, क्रिकेट हिमालय

दोधारा चान्दनी क्रीकेट एकेडमीको आयोजनामा “स्व. दामोदर सिंह खत्री स्मृति कप, प्रथम टि२० यु१९ विद्यालय स्तरिय क्रीकेट प्रतियोगीता’ को आज सम्पन्न खेलहरुमा नोबेल एकेडमी र अम्बिका मावी बिजयी भएका छन !

पहिको खेल : नोबेल एकेडमी र धुर्बतारा मावी

सुरुमा ब्याटिङ गरेको नोबेलले २० ओभरमा ६ विकेट गुमाउदै १८२ रन बनाएको थियो ! उसका लागि दिनेश सिंह १६, आशुतोष चन्द २३, सागर चन्द ६४*, शुबास चन्द ३४ रन बनाएका थिए !

ध्रुबताराका हरिश बन ३, राहुल औजिले २ बिकेट लिएका थिए !

लक्ष पछ्याएको धुर्बतारा १४.५ ओभरमा अल आउट हुँदै ७७ रनमा समेटियेको थियो ! सागर पुजाराले उच्च ३१ रन प्रहार गरेका थिए !

नोबेलका लागि आशिष, आशुतोश चन्दले समान ३/३, सुरेस बिस्ट, सागर चन्दले समान २/२ विकेट लिएका थिए !

नोबेल एकेडमिका सागर चन्द प्लयेर अफ द म्याच घोसित भएका थिए !

दोस्रो खेल : अम्बिका मावी र शारदा सरस्वती मावी

सुरुमा ब्याटिङ गरेको अम्बिका मा.वि.ले २० ओभरमा ४ विकेट गुमाउदै १६४ रन बनाएको थियो ! सन्दिप सुनार २१, धिरज २१, साजन बिटालु ३९, सागर सुनार १९, प्रकाश थापा ३२ रन बनाएका थिए !

सरस्वतिका केशब सुनार, हरि मगर, कैलाश साउद, आकाश दयालले समान १/१ विकेट लिएका थिए !

लक्ष पछ्याएको शारदाले १९.४ ओभरमा अल आउट हुँदै १०४ रन मात्र बनाएपछि ६० रनले पराजित रह्यो ! उसका लागि निरज चन्द १७, सुनिल कठायत १३, आकाश दयाल ३४ रन बनाए !

अम्बिकाका लागी अनिल एस.के, साजन बिटालु, प्रकाश थापा २/२ सागर सुनार, साजन सुनार, इन्द्र, तुशार १/१ बिकेट लिएका थिए !

अम्बिका माविका साजन बटालु प्लेयर अफ द म्याच घोसित भएका थिए !

Post Your Comments

comments

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement

🇳🇵 Fixtures

ACC U19 Eastern Region
2019
Selangor Turf Club (STC) Cricket Oval

ACC U19 Eastern Region
2019
Kinrara Academy Oval

ACC U19 Eastern Region
2019
Bayuemas Oval

ICC World Cup Twenty20 Asia Qualifier
2019
Indian Association Ground

ICC World Cup Twenty20 Asia Qualifier
2019
Indian Association Ground

Advertisement

Subscribe to Blog via Email

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

Join 8 other subscribers

Advertisement

More in Cricket Himalaya News