Cricket Himalaya
Cricket News From Top of The World

नेपाल यु१९ भारत भ्रमण : चौथो अभ्यास खेलमा नेपाल द्वारा २२२ रनको लक्ष प्रस्तुत

चैत्र १२, क्रिकेट हिमालय

भारत भ्रमणमा रहेको नेपाल यु१९ ले चौथो अभ्यास खेल अन्तर्फत आन्ध्र यु१९ बिरुद्ध सुरुमा ब्याटिङ गर्दै ५० ओभरमा ९ विकेट गुमाउदै २२१ रन बनाएको छ !

नेपाल यु१९ का लागि कुसल मल्ल ४८(५७), रसिद खान ३९(३८), कमल सिंह एरि ८(१६), लोकेस बम १२(२७), रोहित पौडेल १८(२९), भिम सार्की १८(२१), पवन सर्‍आफ ३२(६२), आसिफ सेख ५(२०), अभिसेख बस्नेत १(८), रित गौतम १५(२३) रन बनाएका छन !

आन्ध्र यु१८ का लागि कार्तिक रेड्दी, एम माधव, दुर्गा कुमारले समान २/२ विकेट लिएका थिए !