Cricket Himalaya
Cricket News From Top of The World

सन्दिप आवद्ध दिल्ली क्यापिटलको पहिलो प्रतिद्वन्दी मुम्बई इन्डियन्स

चैत्र १०, क्रिकेट हिमालय

भारतिय फ्रेन्चाइज्ड क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सन्दिप आवद्ध दिल्ली क्यापिटलले आज पहिलो खेल साझ ८.१५ बजे मुम्बई इन्डियन्स सँग खेल्दैछ ।

श्रेस एयरको कप्तानिमा रहेको दिल्ली क्यापिटल्समा अबेश खान, बि अयेप्पा, एके बेन्स, ट्रेन्ट बोल्ट, सिखर धवन, सिए इङ्राम, सन्दिप लामिछाने, मन्जोत कार्ला, अमीत मिश्रा, सि मोरिस, रिशब पन्त, एआर पटेल, एच भि पटेल, केएमए पौल, के रबडा, एस रथर्फोर्ड, जलज सक्सेना, आइ शर्मा, पि शाव, एन सिंह, आर ट्वेटा, जि बिहारी रहेका छन ।