Cricket Himalaya
Cricket News From Top of The World

च्यारिटी खेलमा कलाकार ‘ए’ र ‘बि’ को लागि मदन कृष्ण श्रेष्ठ र हरि बंश आचार्य कप्तान

चैत्र ६, क्रिकेट हिमालय

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमका लागि फण्ड जुटाउने उद्देश्यले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने च्यारिटी खेल को लागि नेपाल ‘ए’ र नेपाल ‘बी’ खेलाडी सार्वजनिक भएको छ । धुर्मुस सुन्तली फाउण्डेशनले आयोजना गरेको खेलको लागि नेपाल ‘ए’ को नेतृत्व राष्ट्रिय टिमका कप्तान पारस खड्का र ‘बी’ को नेतृत्व उप-कप्तान ज्ञानेन्द्र मल्लले गर्ने छन् ।

नेपाल टिम ‘ए’

पारस खड्का (कप्तान), सरद भेषावकर, अनिल कुमार साह, ललितनारायण राजवंशी, सोमपाल कामी, अविनाश बोहोरा, सन्दीप जोरा, रोहितकुमार पौडेल, सुनिल धमला, कमलसिंह ऐरी, आरिफ शेखभुवन कार्की रहेका छन् ।

नेपाल टिम ‘बी’

ज्ञानेन्द्र मल्ल (कप्तान), विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, बसन्त रेग्मी, करण केसी, ललित भण्डारी, भीम सार्की, पवन शर्राफ, विक्रम शोब, सुशन भारी, दिलिप नाथप्रदीप ऐरी रहेका छन् ।

उक्त दिन नै कलाकार ‘ए’ र कलाकार ‘बि’ टिमबिच पनि च्यारिटी खेल हुनेछ, कलाकार ‘ए’ को कप्तानी मदन कृष्ण श्रेष्ठले गर्नेछन भने कलाकार ‘बि’ को कप्तानी हरि बंश आचार्यले गर्नेछन ।

कलाकार टिम ‘ए’

मदन कृष्ण श्रेष्ठ (कप्तान), सुनिल थापा, राजेश पायल राई, अनमोल केसी, प्रदीप खड्का, बद्री पंगेनी, सत्यराज आचार्य, शंकर बिसी, कुमार कट्टेल, कर्मा शाक्य, मवोत्से गुरुङ, सन्दिप क्षेत्री, मनिराम पोख्रेल, राजु ढकाल, दुर्गेश थापा, शिव हरि पौडेल, निर्मल शर्मा, सुरेन्द्र केसी र रमेश राज भट्टराई रहेका छन् ।

कलाकार टिम ‘बी’

हरिबंश आचार्य (कप्तान), निर शाह, भुवन केसी, सरोज खनाल, किरण केसी, आर्यन सिग्देल, दयाहांग राई, निश्चल बस्नेत, गौरव पाहारी, हेमन्त राना, हेमन्त शर्मा, पौल शाहा, अर्जुन घिमिरे, सुरज सिंह ठकुरी, स्वरूपराज आचार्य, रामजी खाड, शिव शंकर रिजाल, पशुपती शर्मा, राजा राजेन्द्र पोख्रेल र यश राज गराच रहेका छन् ।