Connect with us

Cricket Himalaya News

मेयर कप, दुहबी : राजबिराज, सप्तरी बिजयी

चैत्र १, क्रिकेट हिमालय

दुहबीमा संचालित प्रथम मेयर कप क्रिकेट प्रतियोगितामा अन्तर्गत राजबिराजले आफ्नो पहिलो खेलमा रामपुरलाई ९ विकेटले पराजित गरेको छ !

रामपुरले टस जिति सुरुमा ब्याटिङ गर्दै १३.४ ओभरमा आफ्ना सम्पुर्ण विकेट गुमायेर मात्र ६६ रन बनायो । उसका लागि दिपेसले सर्वाधिक ३० रन बनायेका थिय !

रामपुर लाई सस्तैमा समेट्ने क्रममा राजबिराजका बलर रोबिन सिंह तथा मनिश मंडल ३/३ विकेट लिये भने कमल ओलिले २ विकेट लियेका थिय !

६७ रनको टारगेट लियेर मैदानमा ओर्लेको राजबिराज टिमका रोहन ३० र पर्शान्त राई २९ रनको सहयोगले ९ विकेटले जीत हात परेको थियो !

Post Your Comments

comments

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal U19 v Singapore U19

Nepal U19 v Singapore U19

April 12, 2019

Advertisement
Loading...

Loading...
Advertisement

More in Cricket Himalaya News