Connect with us

Cricket Himalaya News

आगामी बर्ष नेपालले खेल्ने सिनियर, महिला, उमेर समुहका प्रतियोगिता

आगामी बर्ष नेपालले खेल्ने सिनियर, महिला, उमेर समुहका प्रतियोगिता

नारायण पाण्डे / फागुन ३०

नेपाली क्रिकेटले सिनियर, महिला र उमेर समूह गरि अबको एक बर्स निम्न प्रतियोगिता खेल्ने छ !

१ – यु१९ विश्वकप छनोट – एसिया डिभिजन एक (चैत २८ गतेदेखि बैशाख ६ गतेसम्म मलेसियामा)

* चैत २९ गते : नेपाल भर्सेस सिंगापुर
* चैत ३० गते : नेपाल भर्सेस युएई
* बैशाख २ गते : नेपाल भर्सेस मलेसिया
* बैशाख ३ गते : नेपाल भर्सेस ओमान
* बैशाख ५ गते : नेपाल भर्सेस कुवेत

[ सबै खेल नेपाली समय अनुसार दिउँसो ११:४५ बजेबाट ]

२ – केन्या भ्रमण
* स्थगित पस्चात नया मिति तय हुन बाकी रहेको छ !

३ – यु१६ पुर्वी एसिया

(बैशाख ७ गतेदेखि १५ गतेसम्म थाइल्यान्डमा)

* बैशाख ७ गते : नेपाल भर्सेस म्यानमार
* बैशाख ११ गते : नेपाल भर्सेस मलेसिया
* बैशाख १२ गते : नेपाल भर्सेस थाइल्यान्ड
* बैशाख १४ गते : सेमिफाइनल
* बैशाख १५ गते : फाइनल र ३/४ प्ले अफ

[सबै खेल नेपाली समय अनुसार दिउँसो ११:४५ बजेबाट हुनेछ]

४ – यु१९ पुर्वी एसिया

* एसिसीको क्यालेन्डर अनुसार बैशाखको अन्तिमतिर वा जेठमा मलेसियामा हुनेछ।

५ – टि-ट्वान्टी विश्वकप – एसिया फाइनल छनोट

* साउन ९ गतेदेखि १८ गतेसम्म मलेसियामा हुनेछ।

६ – क्रीकेट विश्वकप लिग दुई

* श्रावण २०७६ देखि २०७८ सम्म विभिन्न समयमा विभिन्न स्थानमा हुनेछ।

७ – यु१९ एसिया कप

* यु१९ पुर्वी एसिया प्रतियोगिताको विजेता भएमा
* एसिसीको क्यालेन्डर अनुसार साउन तिर श्रीलंकामा हुनेछ।

८ – टि२० विश्वकप – ग्लोबल छनो

* असोज २४ गतेदेखि कार्तिक १७ गतेसम्म युएईमा हुनेछ।

९ – टि-ट्वान्टी अन्तर्राष्ट्रिय र एकदिवसीय सिरिज
* आइसिसी र सिरिज हुने रास्ट्रसंग सहमतिको प्रक्रिया अघि बढ्दै गरेको हुदा केही सिरिज पक्का हुनेछन !

१० – घरेलु लिग
* महिला फ्रेन्चाइज्ड लिगहरु एन सि एल र डब्लु सि एल सङ्गै पि एम कप, पि पि एल, इ पि एल, डि पि एल हुनेछ !

Post Your Comments

comments

आजको खेल :

Prime Minister Cup
2019
Mulpani Cricket Stadium

Prime Minister Cup
2019
Tribhuvan University International Cricket Ground

🇳🇵 Fixtures

Prime Minister Cup
2019
Mulpani Cricket Stadium

Prime Minister Cup
2019
Tribhuvan University International Cricket Ground

Prime Minister Cup
2019
Tribhuvan University International Cricket Ground

Prime Minister Cup
2019
Mulpani Cricket Stadium

ICC World Cup Twenty20 Asia Qualifier
2019
Indian Association Ground

Advertisement

More in Cricket Himalaya News