Connect with us

Cricket Himalaya News

वार्ड कप टि२० क्रिकेट, बर्दिया : ब्ल्याक बक क्रिकेट क्लबको ठूलो जित

फाल्गुन ३०, क्रिकेट हिमालय

जिल्ला क्रिकेट संघ, बर्दिया द्वारा गुलरिया खेल मैदानमा आयोजित ‘वार्ड कप टि२० क्रिकेट प्रतियोगिता’ को आज सम्पन्न खेलमा ब्ल्याक बक क्रिकेट क्लबले राइजिङ्ग स्टार क्रिकेट क्लबलाइ ११९ रनले पराजित गरेको छ !

सुरुमा ब्याटिङ गरेको ब्ल्याक बकले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १६८ रन बनायको थियो उसका लागि समीर आचार्यले ६ छक्का र १ चौकाको सहयोगमा ३७ बलमा ५४ रन, अभिसेक सिलवालले १ छक्का र १० चौकाको सहयोगमा ५७ बलमा नट आउट ७० रन बनायका थिय !

राइजिङ्ग स्टार अल आउट हुँदै ४९ रनमा समेटियेपछी ११९ रनले पराजित रह्यो !

प्लयेर अफ द म्याच घोसित ब्ल्याकबकका लागि समीर आचार्यले २ विकेट लियेका थिय !

Post Your Comments

comments

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal U19 v Singapore U19

Nepal U19 v Singapore U19

April 12, 2019

Advertisement
Loading...

Loading...
Advertisement

More in Cricket Himalaya News