Connect with us

Cricket Himalaya News

छोरिको जन्मदिनको अवसरमा धुर्मुस-सुन्तली द्वारा रु १.११ लाख सहयोग

फाल्गुन ३०, क्रिकेट हिमालय

धुर्मुस सुन्तली फाउन्डेसन द्वारा चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तररास्ट्रीय क्रिकेट रंगशालालाई छोरी ‘सुबिहानी कट्टेल’ को आज परेको जन्मदिनको सु- अवसरमा सिताराम कट्टेल र कुन्जना घिमिरेको तर्फबाट रु १,११,१११ सहयोग घोषणा गरेका छन !

सिताराम कट्टेल ‘ हाम्रा हरेक बिषेश अवसरलाई यसरि नै समाज सेवा र राष्ट्र निर्माणमा लगाउने हो भने यो देश हाम्रै पालामा बन्ने छ, आउनुहोस यो महाअभियान मा मिलेर सहकार्य गरौ’

Post Your Comments

comments

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal U19 v Singapore U19

April 12, 2019
ICC U19 Mens Qualifiers Asia - Division 1

Advertisement
Loading...

Loading...
Advertisement

More in Cricket Himalaya News