Connect with us

Cricket Himalaya News

बैशाखमा ए सि सि यु१६ इस्टर्न रिजन प्रतियोगिता थाइल्यान्डमा हुँदै

फाल्गुन २९, क्रिकेट हिमालय

ए सि सि यु१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता, २०१९ को आयोजना थाइल्यान्डमा हुने भयको छ !

प्रतियोगितामा नेपाल, हङ्गकङ्ग, मलेसिया, सिङ्गापुर, थाइल्यान्ड, भुटान, चाइना र म्यानमार गरि कुल ८ टिमको सहभागिता रहने छ !

बैसाख ५-१५ सम्म थाइल्यान्डमा हुने प्रतियोगिता ३५/३५ ओभरको हुनेछ !

Post Your Comments

comments

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal U19 v Singapore U19

Nepal U19 v Singapore U19

April 12, 2019

Advertisement
Loading...

Loading...
Advertisement

More in Cricket Himalaya News