Connect with us

Nepal International

केन्यामा हुने भनिएको ८ रास्ट्र सम्मिलित टि-२० प्रतियोगिता पछि सर्यो

फाल्गुन २२, क्रिकेट हिमालय

केन्या द्वारा आयोजना हुने भनिएको ८ रास्ट्र सम्मिलित टि-२० क्रिकेट प्राबिधिक कारणले हाललाई स्थगित भएको छ ।

प्रतियोगिता मार्च २२-३१ सम्म हुने तय भएको थियो । आयोजक केन्याले नयाँ मिति छिट्टै तय हुने जानकारी राष्ट्रिय टिमका ब्यबस्थापक रमण सिवाकोटीले दिएका छन । उनका अनुसार प्रतियोगिता २/३ हप्ता पछाडी सरेको छ ।

Post Your Comments

comments

Nepal U19 v Singapore U19

Nepal U19 v Singapore U19

April 12, 2019

Advertisement
Loading...

Loading...
Advertisement

More in Nepal International