Cricket Himalaya
Cricket News From Top of The World

प्रदेश ३ को प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता भोलीबाट टियु मैदानमा सुरु

फाल्गुन २१, क्रिकेट हिमालय

नेपालगन्जमा हुने आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पुरुष क्रिकेटको अन्तर्गत प्रदेश नम्बर ३ को प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता भोलीबाट टियु क्रिकेट मैदानमा सुरुहुने भएको छ । २२ गतेदेखि २८ गतेसम्म चल्ने प्रतियोगितामा कुल ७ जिल्लाको सहभागी रहने छन । सहभागी टिमलाइ ग्रुप एबि गरि बिभाजन गरिएको छ ।

ग्रुप ए ग्रुप बि
काठमाडौं ललितपुर
चितवन मकवानपुर
नुवाकोट काभ्रे
भक्तपुर

हरेक दिन दुई खेल हुनेछन पहिलो खेल बिहान ८ बजेबाट हुनेछ भने दोस्रो खेल १२ बजेबाट सुरु हुनेछ । ग्रुप का उत्कृष्ट २ टिम सेमिफाइनल प्रवेश गर्नेछन ।

खेल तालिका :

०७५/११/२२ गते – बिहान ८:०० बजे : मकवानपुर भर्सेज ललितपुर
०७५/११/२२ गते – दिउसो १२:०० बजे : चितवन भर्सेज नुवाकोट

०७५/११/२३ गते – बिहान ८:०० बजे : काभ्रे भर्सेज मकवानपुर
०७५/११/२३ गते – दिउसो १२:०० बजे : भक्तपुर भर्सेज चितवन

०७५/११/२४ गते – बिहान ८:०० बजे : ललितपुर भर्सेज काभ्रे
०७५/११/२४ गते – दिउसो १२:०० बजे : नुवाकोट भर्सेज काठमाडौं

०७५/११/२५ गते – बिहान ८:०० बजे : काठमाडौं भर्सेज चितवन
०७५/११/२५ गते – दिउसो १२:०० बजे : भक्तपुर भर्सेज नुवाकोट

०७५/११/२६ गते – बिहान ८:०० बजे : काठमाडौं भर्सेज भक्तपुर

०७५/११/२७ गते – बिहान ८:०० बजे : सेमिफाईनल १ – A1 भर्सेज B2
०७५/११/२७ गते – दिउसो १२:०० बजे : सेमिफाईनल २ – B1 भर्सेज A2

०७५/११/२८ गते – बिहान ८:०० बजे : पराजित सेमिफाईनल १ भर्सेज पराजित सेमिफाईनल २
०७५/११/२८ गते – दिउसो १२:०० बजे : फाईनल – सेमिफाईनल १ बिजेता भर्सेज सेमिफाईनल २ बिजेता