Connect with us

Cricket Himalaya News

ग्लोबल क्वालिफायर अक्टोबर ११, २०१९ देखि, बिश्वकप पुग्न नेपालले चढन पर्ने दुई सिढी

पौष १८, क्रिकेट हिमालय

अस्ट्रेलियामा अक्टोबर १८, २०२० मा हुने टि-२० बिश्वकपको छनोटको ग्लोबल क्वालिफायर अक्टोबर ११- नोभेम्बर ३, २०१९ मा युएइमा हुने भयको छ !

नेपालको टि-२० बिश्वकप २०२० को बाटो !

१. पहिलो खुडकिलो : सफलतापुर्बक नेपालले पार गरेको छ !

नेपाल एसियाको “बि” सब रिजनल जोनमा रहेको थियो, जहाँ मलेसिया, भुटान, म्यानमार, चीन, सिङापुर, थाइल्यान्ड समेत रहेका थिय । यो “बि” समुहको एसियाली सब रिजनल सेलेक्सन नेपाल, मलेसिया र सिङापुर गरि ३ टिम एसियन रिजनल सेलेक्सनमा पुगेका छन ।

[ नेपाल टप ३ मा बसेकाले यो खुडकिलो कट्यो ]

२०१८ डिसेम्बर ३१ सम्म आईसीसी टि-२० वरियतामा उत्कृस्ट ८ भित्र शिर्ष स्थानमा रहेको पाकिस्तान, भारत, अस्ट्रेलिया, दक्षिण अफ्रीका, न्युजिल्याण्ड, वेस्ट इन्डिज र अफगानिस्तान २०२० बिश्वकपको मुख्य चरण सुपर-१२ को लागि स्वत: भएका छन्। बाकी ४ टिमहरु पहिलो चरणबाट क्वालिफाइ भयर आउनेछन !

२. पहिलो चरण : सुपर १२ को लागि छनोट

टि२० बरियतामा टप ८ मा पर्न असफल २ टेस्ट टिमहरु बङलादेस, श्रीलन्का र ग्लोबल क्वालिफायरबाट आउने ६ उत्कृष्ट टिमहरु बिचबाट उत्कृष्ट ४ टिम बिश्वकपको दोश्रो चरण सुपर १२ मा पुग्नेछन

Post Your Comments

comments

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal U19 v Singapore U19

Nepal U19 v Singapore U19

April 12, 2019

Advertisement
Loading...

Loading...
Advertisement

More in Cricket Himalaya News