Connect with us

Cricket Himalaya News

बिद्यालयस्तरिय प्रधानसेनापति कप क्रिकेट : ग्यालेक्सी र हर्टल्यान्ड स्कुल बिजयी

फाल्गुन ९, क्रिकेट हिमालय

सैनिक आवासिय महाबिद्ध्यालय, भक्तपुरको आयोजनामा महाबिद्ध्यालयकै खेल मैदानमा आयोजित ‘१२ औ बिद्यालयस्तरिय प्रधानसेनापति कप टि२० क्रिकेट’ अन्तर्गत आज सम्पन्न नवौ दिनको खेलहरुमा ग्यालेक्सी र हर्टल्यान्ड स्कुल बिजयी भयका छन !

पहिलो खेल : ग्यालेक्सी र नेक्सस

टस जितेर सुरुमा ब्याटिङ गरेको नेक्ससले बिधान महतको २४*(१७), असिम सुन्दासको २१(२८), बिबेक मोक्तानको १५(२२) रनको सहयोगमा निर्धारित १५ ओभरमा ५ विकेट गुमाउदै ९७ रन बनायको थियो !

ग्यालेक्सिका ए रिजालले २ विकेट, असिम केसि र हृदय गिरिले समान १/१ विकेट लियेका थिय !

लक्ष पछ्यायको ग्यालेक्सिले १३.५ ओभरमा ४ विकेट गुमाउदै ९८ रन बनायपछी ६ विकेटले बिजयी रह्यो ! उसका लागि सुबास यादबले २७(३३), दावा शेर्पाले २८*(१६), हृदय गिरिले २१(१०) रन बनायका थिय !

नेक्ससका बिबेक मोक्तान, असिम सुन्दास, आशिष् सुनुवारले समान १/१ विकेट लियेका थिय !

ग्यालेक्सिका हृदय गिरि प्लयेर अफ द म्याच भयका थिय !

दोश्रो खेल : ज्ञान निकेतन र हर्टल्यान्ड

टस जितेर सुरुमा ब्याटिङ गरेको हर्टल्यान्डले निर्धारित १५ ओभरमा ९ विकेट गुमाउदै १२३ रन बनायको थियो ! उसका लागि समीर गोदामी मगरले ४९(३५), सौगात नेपाल १४*(११), दिपेस गौतम १४(१०) रन बनायका थिय !

ज्ञान निकेतनका अनुभव कुवरले ३ ओभरमा २४ रन दिदै ४ विकेट, बिकास रावल २ विकेट, सुरज रावलले १ विकेट लियेका थिय !

लक्ष पछ्यायको ज्ञान निकेतन सुरज रावल १४(६), मिहिर महतो १०(९) को सहयोगमा ८.१ ओभरमा अल आउट हुँदै मात्र ६७ रन बनाउन सफल भयपछि ५६ रनले पराजित रह्यो !

हर्टल्यान्डका रोसन बिकले ३ ओभरमा ३५ रन दियेर ५ विकेट, समीर गोदामिमगर र आयुस लम्सालले समान २/२ विकेट लियेका थिय !

हर्टल्यान्डका रोसन बिक प्लयेर अफ द म्याच भयका थिय !

Post Your Comments

comments

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Loading...
Advertisement

Like us on Facebook

Follow us on Twitter

Newsletter

हाम्रो साईटमा सदस्यता लिन तपाईंको ईमेल ठेगाना प्रविष्ट गर्नुहोस् र ईमेल द्वारा नयाँ पोष्टहरूको अधिसूचनाहरू प्राप्त गर्नुहोस् ।

More in Cricket Himalaya News