Connect with us

Cricket Himalaya News

सन्दिप आवद्ध मेल्बर्न स्टार्सको ‘बिबिएल फाइनल’ प्रतिद्वन्दी मेल्बर्न रेनेगेडस

फाल्गुन ३, क्रिकेट हिमालय

अस्ट्रेलियामा जारी बिग ब्यास लिग अन्तर्गत सन्दिप लामिछाने आवद्ध मेल्बर्न स्टार्सले फाइनल खेल मेल्बर्न रेनेगेडस बिरुद्ध फाल्गुन ५ गते खेल्दैछ !

मेल्बर्न स्टार्स पहिलो सेमिफाइनल खेलमा ‘होबर्ट हुरिकेन्स’ बिरुद्ध ६ विकेटको जित निकाल्दै फाइनल प्रबेस गरेको हो भने सिडनी सिक्सर्सलाई ३ विकेटले पराजित गर्दै मेल्बर्न रेनेगेडस फाइनल प्रबेस गरेको हो !

प्रतियोगिताको सुरुवाती ४ खेल खेलेका सन्दिपले ८ विकेट लिएका थिए भने मेल्बर्न स्टार्सको तेह्रौ एवम सन्दिपको पाचौ खेलमा भने विकेट लिन सकेनन ! छैठौ खेलमा भने उत्कृष्ट प्रदसन गर्दै ३ विकेट लियेका थिय भने सेमिफाइनलमा समेत विकेट लिन सफल रहेका थियनन !

सन्दिपको प्रदसन

पहिलो खेल – ४ ओभर : (३४/२)

दोश्रो खेल – ४ ओभर : (२४/३)

तेश्रो खेल – ४ ओभर : (१८/२)

चौथो खेल – ४ ओभर : (३१/१)

तेह्रौ खेल – २ ओभर : (२८/०)

चौधौ खेल – ३.४ ओभर : (११/३)

सेमिफाइनल – ४ ओभर : (३१/०)

Post Your Comments

comments

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal U19 v Singapore U19

Nepal U19 v Singapore U19

April 12, 2019

Advertisement
Loading...

Loading...
Advertisement

More in Cricket Himalaya News