Connect with us

Cricket Himalaya News

ESPN CRICINFO AWARD 2018 मा सन्दिप र करण मनोनीत !!

क्रिकेट हिमालय, काठमाडौ

बिश्व प्रख्यात क्रिकेट स्कोरर ईएसपिएन क्रिकईन्फो अवार्डमा सन्दिप लामिछाने र करण केसी मनोनीत भएका छन । एसोसिएट बलिङ पफर्मेन्स अफ २०१८ तर्फ डिभिजन २ मा केन्या विरुद्धको सन्दिप लामिछानेको स्पेल समावेश भएको छ । उनले उक्त खेलमा २० रन खर्चेर ५ विकेट लिएका थिए । अवार्डमा सन्दिप सँगै Tom Sole, Safyaan Sarif, Mohammad Naveed र Aizaz Khan रहेका छन ।

Photo courtesy : espncricinfo

त्यस्तै एसोसिएट ब्याटिङ पफर्मेन्स अफ २०१८ तर्फ डिभिजन २ मा क्यानडा विरुद्ध करण केसीको नट आउट ४२ रन समावेश भएको छ । क्यानडा विरुद्ध करणको नट आउट ४२ रनको मद्दतले बिश्वकप छनोट प्रतियोगितामा नेपालले आफ्नो स्थान सुरक्षित गरेको थियो । एसोसिएट ब्याटिङ पफर्मेन्स अफ २०१८ मा करण केसी सँगै Calum MacLeod, George Munsey र Nizakat Khan रहेका छन ।

Post Your Comments

comments

Nepal U19 v Singapore U19

Nepal U19 v Singapore U19

April 12, 2019

Advertisement
Loading...

Loading...
Advertisement

More in Cricket Himalaya News