Cricket Himalaya
Cricket News From Top of The World

मिनस थापाको शतक, प्रदेश न १ एमएमकपको सेमिफाइनल प्रवेश

पौष २९, क्रिकेट हिमालय

इनरुवामा जारी एम एम कप अन्तर्गत आज सम्पन्न नवौ दिनको खेलमा प्रदेस न १ बिजयी हुँदै सेमिफाइनल प्रबेस गरेको छ !

आज सम्पन्न खेलमा प्रदेस न १ ले प्रदेस न ४ लाई २२६ रनले पराजित गरेको हो !

फर्स्ट ब्याटिङ गरेको प्रदेस न १ ले निर्धारित ५० ओभरमा ९ विकेट गुनाउदै २९२ रन बनायको थियो ! उसका लागि मिनस थापाले ११० बलमा १०८ रन बनायका थिय भने निरजले ४१, मुकुन्द यादबले ३६ रन बनायका थिय !

प्रदेस न ४ का बलर किसोर महतोले ३ विकेट, अमृत गुरुङ, बिपिन खत्री र सन्तोस न्यौपानेले समान २/२ विकेट लियेका थिय !

ठूलो लक्ष पछ्यायको प्रदेस न ४ मात्र १५.१ ओभरमा अल आउट हुँदै ६६ रन बनायको थियो ! उसका लागि सुमन घिमिरे २५ रन, अमृत गुरुङ १३ रन, मुस्कान थापा ११ रन बनायका थिय !

प्रदेस न १ का बलर मनोज मन्डल र सिद्धान्त लोहनिले समान ३/३ विकेट, पुस्प थापा र दिपेस कडेलले २/२ विकेट लियेका थिय !

ग्रुपमा ए पि एफ (+०.८८), प्रदेस न १ (+१.३४) र प्रदेस न ४ (-२.२२) को एक एक जित सहित समान अन्क भयतापनि उच्च रनरेटका कारण प्रदेस न १ सेमिफाइनल प्रबेस गरेको हो !

एम एम कपको दसौ दिनमा प्रदेस न ५ र सुपौल, भारत खेल्नेछन !

टाइसिट