Connect with us

Cricket Himalaya News

बिबिएलमा सन्दिपको दोश्रो खेल – लिए तीन विकेट (भिडियोसहित)

पौष ९, क्रिकेट हिमालय

बिग ब्यास लिग अन्तर्गत सन्दिपले टिम मेलबर्न स्टार्स को लागि आज प्लेयिंग-११ मा रहेर आफ्नो दोस्रो खेल होबार्ट हरिकेन्स बीच खेलेका हुन । आफ्नो पहिलो खेल सिडनी थनडर्स बिरुद्द खेलेका थिए ।

होबार्ट हरिकेन्स बिरुद्द बलिङ गर्ने क्रममा सातौ ओभरमा बलिङ गरेका सन्दिपले आफ्नो तेस्रो बलमा एलेक्स डोलन २ (३) लाई बोल्ड गरेका हुन । त्यस्तै म्याथु वेड ५२ (३७) लाई एडम जाम्पा को हात बाट क्याच आउट गराएका हुन । र तेस्रो विकेट बेंजामिन म्याकडर्मोट २८ (२४) लाई एलबीडब्लु आउट गरे । मेलबर्नले गुमाएको ४ विकेट मध्ये ३ विकेट उनकै नाममा रहयो । यो विकेट सँगै सन्दिप को बिग ब्यास लिगमा विकेट को सन्ख्या ५ पुर्‍याएका छन । यसअघी पहिलो खेलको पहिलो ओभरमै शेन वाटसन र क्यालम फर्गुसनको विकेट लिएका थिए ।

सन्दिपको त्यो ४ ओभर :

पहिलो ओभर – (१, १, विकेट, १, १, १)
दोश्रो ओभर – (०, ०, ०, १, ४, २)
तेश्रो ओभर – (०, विकेट, १, १, ६, ०)
चौथो ओभर – (विकेट, १, १, १, १, ०)

जम्मा : २४/३

डोलन को विकेट :

बेंजामिन म्याकडर्मोट को विकेट :

Post Your Comments

comments

Advertisement
Loading...

Loading...
Advertisement

Like us on Facebook

Follow us on Twitter

Newsletter

हाम्रो साईटमा सदस्यता लिन तपाईंको ईमेल ठेगाना प्रविष्ट गर्नुहोस् र ईमेल द्वारा नयाँ पोष्टहरूको अधिसूचनाहरू प्राप्त गर्नुहोस् ।

More in Cricket Himalaya News