Connect with us

Cricket Himalaya News

टि-१० लिग खेल्न सन्दिप लामिछाने आइतबार युएई प्रस्थान गर्दै !

मंसिर १, क्रिकेट हिमालय

युएई मा नोभेम्बर २१ बाट खेलिदै गरेको टि-१० लिगमा सहभागी हुनको लागि नेपाली स्टार युवा खेलाडी सन्दिप लामिछाने भोलि साझ ९:१० बजे इतिहाद एयरलाइन्सबाट युएई प्रस्थान गर्दै छन । टि-१० लिगमा सन्दिप अघिल्लो एडिसनको च्याम्पियन ‘केरला किङ्स’ बाट खेल्ने छन । युएई मा हुने उपरोक्त लिग नोभेम्बर २१ देखि डिसेम्बर २ सम्म चल्नेछ । उक्त लिगको समापनपछि सन्दिप लामिछाने नेपालमा हुने फ्रेन्चाइज्ड लिग एभरेस्ट प्रिमियर लिगको सुरुवाती दुई खेलमा सहभागिता जनाउनेछन ।

T10, PPL, EPL, DPL, IPL, BBL, BPL, फ्यान्स सँगको मिसन्डर्स्ट्यान्डिङ आदि सम्बन्धमा सन्दिप लामिछाने सँगको अन्तरबार्ता :

Post Your Comments

comments

आजको खेल :

Prime Minister Cup
2019
Mulpani Cricket Stadium

Prime Minister Cup
2019
Tribhuvan University International Cricket Ground

🇳🇵 Fixtures

Prime Minister Cup
2019
Mulpani Cricket Stadium

Prime Minister Cup
2019
Tribhuvan University International Cricket Ground

Prime Minister Cup
2019
Tribhuvan University International Cricket Ground

Prime Minister Cup
2019
Mulpani Cricket Stadium

ICC World Cup Twenty20 Asia Qualifier
2019
Indian Association Ground

Advertisement

More in Cricket Himalaya News