Cricket Himalaya
Cricket News From Top of The World

नमस्ते पि पि एल : टस जितेको पोखरा पल्टनले सुरुमा ब्याटिङ गर्ने !

कार्तिक १६, क्रिकेट हिमालय

पोखरा रंगशालामा ‘नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल)‘ अन्तर्गत पोखरा रंगशालामा आज पोखरा पल्टन र धनगढी एक्स्पर्ट ब्लुज  र बुटवल ब्लास्टर्सहुलास काठमान्डौ रोयल्स गरि दुई खेल हुँदै छन् ।

पि पि एलको महत्वपूर्ण सातौ दिन हुँदै गरेको दुवै खेलमा संलग्न चारै टोलीलाई प्ले अफमा पुग्ने सम्भावना कायम राख्न जित्नै पर्ने दवाव छ !

पहिलो खेल : पोखरा पल्टन र एक्स्पर्ट धनगढी ब्लुज

पोखरा पल्टनले टस जितेर सुरुमा ब्याटिङ गर्ने निर्णय गरेको छ !