Cricket Himalaya
Cricket News From Top of The World

दोस्रो शिवसताक्षी युथ कप कार्तिक ६ बाट सुरु हुँदै, बिजेताले ५० हजार प्राप्त गर्ने !!

कार्तिक ३, क्रिकेट हिमालय

शिवसताक्षी युथ क्लबको आयोजनामा हुने दोस्रो शिवसताक्षी युथ कप कार्तिक ६ बाट सुरु हुदैछ। अघिल्लो संस्करण सफलतापुर्वक आयोजना गरेको आयोजकले यस संस्करण पनि भव्यताको साथ आयोजना गर्ने लक्ष्य लिएको छ।

१२ टोलिको सहभागीता रहेको प्रतियोगितामा १२ टोलिलाइ ४ समुहमा बिभाजन गरिएको छ। T20 फर्म्याटमा संचालन हुने प्रतियोगिताको विजेताले ५० हजार प्राप्त गर्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्नेछ।

हेर्नुस खेल तालिका