Cricket Himalaya
Cricket News From Top of The World

आकास थापा र सपनिल अधिकारी चितवन राइनोजको लोकल आइकन !

असोज ३०, क्रिकेट हिमालय

पोखरा रंगशालामा कार्तिक ९ बाट सुरु हुने पोखरा प्रीमियर लिग अन्तर्गत टिमको नाम र ओनर सार्बजनिक , खेलाडी अक्सन सम्पन्न भै सकेका छन !

हरेक टिमले २ जना स्थानिय खेलाडिहरु “लोकल आइकन” को रुपमा राख्ने प्राबधान रहेको हुदा “चितवन राइनोज” ले उपरोक्त आइकन प्लयेर्सको रुपमा चितवनका युवा खेलाडी द्वय आकास थापा र सपनिल अधिकारीलाई चयन गरेको छ !

टिम चितवन राइनोज