Cricket Himalaya
Cricket News From Top of The World

सुनम गौतमको कप्तानिमा टिम नेपालले ‘मेल्बर्न रेनेगडेस च्याम्पियनसीप” खेल्ने !

असोज ३०, क्रिकेट हिमालय

अस्ट्रेलियाको मेल्बर्नमा अक्टोबर २८ बाट सुरु हुने Melbourne Renegades Champions League मा नेपाली समुदायको प्रतिनिधित्व गर्दै सुनम गौतमको कप्तानिमा Team Nepal ले सहभागिता जनाउदै छ !

रान्स्फोर्ड, वेस्टर्न, राइडर्स गरि ३ मैदानमा सन्चालन हुने उक्त प्रतियोगितामा नेपाल सङै भारत, पाकिस्तान, बङलादेस, श्रीलन्का, अफ्घानिस्तान र ए टि एस आइ गरि कुल ७ टिम रहेका छन !

टिम नेपाल

1. Sunam Gautam (c) 2. Aashish GC 3. Abinash Poudel 4. Bikesh Shrestha 5. Chand Shrestha 6. Deepen Rayamajhi 7. Kiran Kandel 8. Kushal Tuladhar 9. Nabin Dangi 10. Niraj Shrestha 11. Raj Kumar Gurung 12. Rashim Kandel 13. Roshan Paudyal 14. Sajendra Shrestha 15. Sanjog Dahal 16. Sunit Suyal Thapa 17. Suraj Thapa 18. Susan Gurung

खेल तालिका