Cricket Himalaya
Cricket News From Top of The World

ए पि ल मा सन्दिपको महत्त्वपूर्ण २ विकेट तर टिम पराजित !

असोज २९, क्रिकेट हिमालय

सारजाहमा जारी अफ्घानिस्तान प्रीमियर लिग अन्तर्गत सन्दिप लामिछाने सम्मिलित ‘नाङ्हहर लियोपार्ड्स’ र पाक्तिया प्यान्थर्स बिचको खेलमा लियोपार्ड्स ७ विकेटले पराजित भयको छ !

फर्स्ट ब्याटिङ गरेको लियोपार्ड्स निर्धारित २० ओभरमा अल आउट हुँदै १२६ रन बनायको थियो ! उसका लागि रहमत साहले उच्च ३२ रन बनायका थिय !

सन्दिप लामिछानेले १ बल मात्र खेलेका थिय जसमा कुनै रन आयन

झिनो लक्ष पछ्यायको प्यान्थर्सले मोहम्मद साहजादको आक्रमक ४३ बलमा ७८ बलको सहयोगमा १४.४ ओभरमा ३ विकेट गुमाउदै १२९ रन बनायपछी सहज ७ विकेटको जित हात पार्यो !

नाङ्गहर लियोपार्डसका लागि सन्दिप लामिछानेले ४ ओभरमा बिना मेडन २३ रन मात्र दियेर २ विकेट लियेका थिय !

सि एस डेल्पोर्ट र सिकन्दर रजालाइ आउट गरेका सन्दिपको पहिलो ओभरमा १८ रन प्रहार भयको थियो ! बाकी ३ ओभरमा कसिलो बलिङ गर्दै मात्र ५ रन दियेका थिय !