Cricket Himalaya
Cricket News From Top of The World

सिङ्गापुर द्वारा नेपाललाई ८२ रन को लक्ष्य प्रस्तुत

असोज २६, क्रिकेट हिमालय

बायुमास ओभल मैदानमा टस हारेर ब्याटिङ गरेको सिङ्गापुरले पुरै विकेट १७.३ ओभरमै गुमाएर मात्र ८१ रन बनाएको छ । नेपाल को लागि ८२ रनको लक्ष्य प्रस्तुत गरेको छ । बलिङमा सन्दिप ले ३.३ मा १६ रन दिएर ४ विकेट लिए भने करण र सोमपाल ले २/२ विकेट लिए । यस्तै ललित राजबन्शी र बसन्त रेग्मीले पनि १/१ विकेट थपे । सिङ्गापुर को लागि चन्द्रमोहनको २५ रननै बढी योगफल रहयो । यस्तै मनप्रित सिंह र सिद्दान्त ले १०/१० रन जोडे ।