Cricket Himalaya
Cricket News From Top of The World

कचनकवल प्रीमियर लिग : तेश्रो दिन !

असोज २५/राज खत्री

नेपालको होचो स्थान कचनाकवलमा असोज २३ बाट कचनाकवल प्रीमियर लिग सुरु भएको छ।

आज प्रतियोगिताको तेस्रो दिन (असोज २५) को खेल नतिजा यसप्रकार छन।

तेश्रो दिन – खेल न ५

खेल : केचना लायन्स र दल्की क्रिकेट कल्व
टस :- केचना ( Bat)
स्कोर : १३१/८ (१२/१२)

मुन्ना आलम ६९

दल्की क्रिकेट कल्व ८९/१० (१२.२/१३)

ब्याटसमेनको लापरबाहिको कारण केचना को १ ओबर घटाईएको थियो

खेल न ६

खेल : सुर्य चन्द्र युवा कल्व र महेन्द्र क्रिकेट कल्व
टस :- महेन्द्र (Bowl)
स्कोर : सुर्यचन्द्र ८६/१० (१४.३/१६) & महेन्द्र ८३/१० (११.५/१६)

२६ गतेका खेलहरु

१. बिध्यार्थी क्रिकेट क्लब र चमरभिट्टा क्रिकेट कल्व (९:००)
२. केरखा क्रिकेट कल्व र बनियानी क्रिकेट कल्व (१:००)