Cricket Himalaya
Cricket News From Top of The World

प्युठानमा ‘नौबहिनी प्रीमियर लिग’ असोज २६ बाट, खेल तालिका प्रकासित !

असोज २४, क्रिकेट हिमालय

प्युठान स्थित नौबहिनी गाउपालिकामा यहि असोज २६ देखि कार्तिक १ सम्म ‘नौबहिनी प्रीमियर लिग’ हुने भयको छ ! उक्त प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। खेलमा नौबहिनिका जम्मा ४ टिमले सहभागिता जनाउने छ्न। खेल डबल लिग राउन्डमा खेलाइने छ।

खेल तालिका

२०७५ असोज २६

कुल माक्रे क्रीकेट क्लब र बाहाने क्रीकेट क्लब : १३:३० बजे

२७ गते

-आयोजक ( तेज) vs आयोजक ( मदन) : बिहान ९:०० बजे
-आयोजक मदन र BCC : १३:०० बजे

२८ गते

– KMCC र आयोजक तेज : बिहान ९:०० बजे- – आयोजक मदन र KMCC : दिउँसो १३:००

२९ गते

– आयोजक तेज र BCC : बिहान ९:०० बजे
– KMCC र BCC दिउँसो : १३:०० बजे

३० गते

– आयोजक मदन र BCC : बिहान ७:०० बजे
– आयोजक ( तेज) र आयोजक ( मदन) : बिहान १०:३० बजे
– आयोजक ( तेज) र KMCC : दिउसो १४:०० बजे

३१ गते

– आयोजक तेज र BCC : बिहान ९:०० बजे
– आयोजक मदन र KMCC : दिउँसो १३:००

कार्तिक १ : फाइनल बिहान १०:०० बजे