Cricket Himalaya
Cricket News From Top of The World

टि२० बिश्वकप एसियाली उप छेत्रीय छ्नोट : नेपाल बिरुद्ध चिन २६ रनमा समेटियो !

असोज २४, क्रिकेट हिमालय

टि२० बिश्वकप छनोट २०२० को एसियन सब रिजनल क्वालिफायर “बि” अन्तर्गत नेपालले आज आफ्नो पाचौ खेल चीन बिरुद्ध खेल्दै छ !

टस जितेर नेपालले फिल्डिङ फर्स्टमा गर्ने निर्णय लियेपछी ब्याटिङ सुरु गरेको चीन मात्र १३ ओभरमा अल आउट हुँदै २६ रनमा समेटियेको छ !

चिनका लागि एच यानले ११ रन बनाय भने अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अन्कमा स्कोर गर्न सकेनन !

नेपाली बलरहरु सन्दिप लामिछाने, वसन्त रेग्मी र ललित राजबन्शिले समान ३/३ विकेट लियेका थिय !