Cricket Himalaya
Cricket News From Top of The World

सुनिल धमला प्रेरित नेपाल पुलिस क्लब रौतहट प्रीमियर लिगको फाइनलमा !

असोज २२, क्रिकेट हिमालय

रौतहट प्रीमियर लिग अन्तर्गत नवौ दिनको खेलमा नेपाल पुलिस क्लब बिजयी हुँदै फाइनल प्रबेस गरेको छ !

आज सम्पन्न एक मात्र सेमिफाइनल खेलमा मलपोखरी क्रिकेट क्लब बिरुद्ध टस जितेर फर्स्ट ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १६० रन बनायको थियो ! पुलिसका लागि सुनिल धमलाले बिस्फोटक ५५ बलमा ७८ रन, मन्जित श्रेष्ठ २८ रन, कुसल भुर्तेलले १६ रन बनायका थिय ! मलपोखरिका कमल वलिले ४ विकेट लियेका थिय !

ठुलो लक्ष पछ्यायको मलपोखरी १८.४ ओभरमा अल आउट हुँदै ८४ रन बनायको थियो ! मलपोखरिका लागि एम्ब्रोस साहले २६ रन बनायका थिय ! पुलिसका बलर प्रेम तामाङले ३ विकेट, मन्जित श्रेष्ठ, सुनिल धमला, योगेन्द्र कार्किले समान २/२ विकेट लियेका थिय !

प्लयेर अफ द म्याच अलराउन्ड प्रदसन गर्ने सुनिल धमला भयका थिय !

आज हुने भनियेको वाइ वाइ जि एच सि ए र ओसिस क्रिकेट क्लब बिचको दोश्रो सेमिफाइनल खेल प्राबिधिक कारणले भोलिलाइ सिफ्ट भयको जनाइयेको छ ! भोलि नै प्रतियोगिताको फाइनल खेल समेत हुनेछ !

स्कोरकार्ड