Cricket Himalaya
Cricket News From Top of The World

भारतमा हुने “वोमेन्स पिन्क बल टि२० क्रिकेट” मा नेपालबाट आर सि डब्लु सहभागी हुने !

असोज २१, क्रिकेट हिमालय

TNM Trust, भारत द्वारा अक्टोबर ९ देखि १५ सम्म आयोजना हुने वोमेन्स पिन्क बल टि२० क्रिकेट प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै “राइजिङ फर वोमेन (RCW)” को टिम जाने भयको छ ! कुल ८ टिमको सहभागिता रहने उक्त प्रतियोगितामा डे/नाइट खेलहरु रहनेछन !

खेल तालिका

9-10-2018

1. 7.30 am to 10.30 am – Wonder Girls Noida Vs Haryana Girls

2. 11.00 am to 2.00pm – A.R.Gymkhana Vs NSG Cricket Academy

3. 4.00pm to 7.00pm Royal Girls XI Vs R.R.Gymkhana

4. 7.30pm to 10.30 pm – RCW Nepal Vs Shardha XI

बाकी दिनहरुको खेल समय माथिकै समान रहनेछ !

RCW टिम

आरती बिडारीको कप्तानिमा रहेको आर सि डब्लुको टिम निम्न रहेको छ !