Cricket Himalaya
Cricket News From Top of The World

थाइल्यान्ड बिरुद्ध करणको बिस्फोटक इन्निङ, नेपालले बनायो १७२ रन !

टि२० विश्वकप छनौट अन्तर्गत आफ्नो तेस्रो खेलमा थाइल्याण्ड बिरुद्ध फर्स्ट ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर १७२ रन जोडेको छ।

नेपालको लागि करन केसीले सर्वाधिक ४०, शरद भेषवाकरले ३४ रन बनायका थिय, बिनोद भण्डारी १५ रन, अनिल कुमार साह २५ रन बनायका थिय साथै दिपेन्द्र सिंह ऐरी ३० रन, आरिफ शेख ८ रन बनायका थिय !

थाइल्याण्डको बलर पेयुपुथ संगनार्डले सर्वाधिक ४ विकेट र भिचन्थन सिंहले २ विकेट लियेका थिय !