Cricket Himalaya
Cricket News From Top of The World

जिएचसीएको यु-१७ टोलि बाङ्लादेश भ्रमणमा, बाङ्लादेशको क्लब संग मैत्रीपुर्ण खेल्दै !!

असोज २०, राज खत्री | क्रिकेट हिमालय

वाइवाइ ग्रेट हिमालय क्रिकेट एकेडेमीको यु-१७ टोलिले यहि असोज २० देखि २६ गते सम्म बाङ्लादेशको कक्सेस बजारमा हुने मैत्रीपुर्ण सिरिजमा सहभागी हुदैछ । टोलि ढाकामा २ र कक्सेस बजारमा २ मैत्रीपुर्ण टि-२० खेल खेल्नेछ ।

टोलिमा सहभागी खेलाडी र अफिसियल यसप्रकार छन :

१. बिशांख सुवेदी (कप्तान)
२. मनिष सिंह
३. आदित्य सुवेदी
४. अर्जन सिमखडा
५. आकाश पौडेल
६. श्रेहन शर्मा
७. अक्सित नेपाल
८. नेतेश बिष्ट
९. राज बर्मा
१०. पृसियस थापा
११. आदित्य सुवेदी
१२. परिक्षित ढकाल
१३. एकनाथ नेपाल
१४. कैलाश बिष्ट (टिम लिडर)
१५. पुरुशोत्तम झा (कोच)
१५. बिके प्रसाद (म्यानेजर)

यसअघि वाइवाइ ग्रेट हिमालय क्रिकेट एकेडेमीले भारत, बाङ्लादेश र दुबई सफल भ्रमण गराइसकेको छ ।