Cricket Himalaya
Cricket News From Top of The World

रौतहट प्रीमियर लिग पाचौ दिन : जि एच सि ए र नेपाल पुलिस बिजयी !

असोज १८, क्रिकेट हिमालय

रौतहट प्रीमियर लिग अन्तर्गत आज सम्पन्न पाचौ दिनको खेलहरुमा जि एच सि ए र नेपाल पुलिस क्लब बिजयी भयका छन !

पहिलो खेल : जि एच सि ए र नेक्सस एकेडमी

फर्स्ट ब्याटिङ गरेको जि एच सि ए ले नरेस बुढायेरको ३०, रितेश सिंहको २९ रनको सहयोगमा निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १५२ रन बनायको थियो ! नेक्ससका हेमन्त छेत्री र अर्जुन गिरिले समान ३/३ विकेट लियेका थिय !

महेस रानाले ३२, पारस लामिछानेले १७ रन बनयपनी नेक्सस १९ ओभरमा अल आउट हुँदै ११२ रन मात्र बनाउन सफल भयपछी ४० रनको हार बेहर्यो ! जि एच सि ए का बिक्रम सोब, सुसन श्रेस्ठ, अनिल खरेल, सोनु तामाङले समान २/२ विकेट लियेका थिय !

दोश्रो खेल : नेपाल पुलिस क्लब र महाकाली क्रिकेट एकेडमी

अमीत श्रेष्ठ ५६, सुनिल धमला ३५ रनको सहयोगमा फर्स्ट ब्याटिङ गरेको नेपाल पुलिसले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १४५ रन बनायको थियो ! महाकाली क्रिकेट एकेडमिका कृश्न कार्किले ४ विकेट लियेका थिय !

मध्यम लक्ष पछ्यायको महाकाली २० ओभरमा ८ विकेट गुमाउदै १०३ रनमात्र बनाउन सकेपछी ४२ रनले पराजित रह्यो ! मिनस थापाले ३८ रन बनायका थिय ! एन पि सि का सुनिल धमलाले ३ विकेट लियेका थिय !