Cricket Himalaya
Cricket News From Top of The World

सप्तरिमा “मिथिला कप” क्रिकेट प्रतियोगिता कार्तिक १० बाट सुरु हुने !

असोज १८, क्रिकेट हिमालय

युवाहरुको उत्साह र मनोबल बढाउने अभिप्रायले दसै, तिहार र छठको पावन अवसरमा पहिलो पल्ट “मिथिला कप” क्रिकेट प्रतियोगिता यहि कार्तिक १० देखी सप्तरिमा आयोजना हुने भयको छ !

रन्जितपुर राइडर्स द्वारा आयोजना हुने उपरोक्त प्रतियोगिता प्रदेस न २ स्थित राजबिराजको टि यु ग्राउन्डमा सन्चालन हुनेछ !

सम्पुर्ण खेलप्रेमी, खेलाडी एवम अन्य सम्बद्धलाइ सहभागी भै खेल एवम पर्बको प्रबद्धन गर्नु हुन आयोजकको अनुरोध रहेको छ !