Cricket Himalaya
Cricket News From Top of The World

तेश्रो सिजनको एभरेस्ट प्रिमियर लिग मङ्सिर २२ बाट सुरु हुने !

असोज १८, क्रिकेट हिमालय

तेश्रो सिजनको एभरेस्ट प्रिमियर लिग (इपिएल) आगामी मङ्सिर २२ देखि पुस ७ सम्म हुने भयको छ !

टि२० फर्म्याटमा ६ फ्रेन्चाइज्ड टिमहरु बिच टि यु मैदानमा इ पि एल का खेलहरु सन्चालन हुनेछन !

तेश्रो सिजनको इ पि ल कुल १५ दिन सन्चालन हुनेछ !

नेपालफ्लिक्सले इपिएल तेश्रो सिजनका खेलहरुको वोर्ल्डवाईड रुपमा लाइभ र हाईलाईट्स प्रसारण गर्नेछ ।

तेश्रो सिजनको इ पि एल को लागि हरेक टिमहरुले बिदेसी खेलाडिहरु अनुबन्ध गर्ने क्रममा रहेका छन ! काठमान्डौ किङ, चितवन टाइगर्स लगायतले विश्व प्रसिद्ध टेस्ट नेसनका खेलाडिहरु आवद्ध गरिसकेका छन !