Cricket Himalaya
Cricket News From Top of The World

रौतहट प्रिमियर लिग चौथो दिन : जिएचसिए र नेपाल पुलिस बिजयी !

असोज १७/क्रिकेट हिमालय

रौतहट प्रीमियर लिगको आज सम्पन्न चौथो दिनको खेलहरु अन्तर्गत वाइ वा जि एच सि य र नेपाल पुलिस क्लब बिजयी भयका छन !

पहिलो खेल : वाइ वाइ जि एच सि ए र गडिमाइ क्रिकेट क्लब

फर्स्ट ब्याटिङ गरेको गडिमाइ क्रिकेट क्लबले सुधिर चौधरिको २४ रनको सहयोगमा निर्धारित २० ओभरमा अल आउट हुँदै ७३ रन बनायको थियो ! जि एच सि य का अनिल खरेलले एक्लै ५ विकेट लियेका थिय ! झिनो लक्ष पछ्यायको जि एच सि य रबिन जोशी र नरेस बुढायेरले आक्रमक ३९ र ३६ रन बनाउदै बिना छ्ती ६.२ ओभरमा ७७ रन बनायपछी १० विकेटको जित हात पार्यो !

स्कोरकार्ड

दोश्रो खेल : नेपाल पुलिस क्लब र लायन्स युवा क्लब

राजेस यादबको २३ रनमा फर्स्ट ब्याटिङ गरेको लायन्स युवा क्लबले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै ८७ रन बनायको थियो ! झिनो लक्ष पछ्यायको पुलिस सुनिल धमलाको २४ रनको सहयोगमा १४.१ ओभरमा ६ विकेट गुनाउदै लक्षमा पुगेको थियो !