Cricket Himalaya
Cricket News From Top of The World

प्रदिप एरि सहित बिश्वकप क्वालिफायका लागी १४ सदस्यीय रास्ट्रीय टिम छनोट !

मलेसियामा अक्टोबर १-१३ सम्म सन्चालन हुने आइ सि सि बिस्वकप क्वालिफायर “बि”, २०१८ को लागी नेपालले १४ सदस्यिय टिम छनोट गरेको छ !

छनोट भयका खेलाडिहरु

१. पारस खडका (कप्तान) २. ज्ञानेन्द्र मल्ल (उप कप्तान) ३. अनिल साह ४. बसन्त रेग्मी ५. बिनोद भन्डारी ६. दिपेन्द्र एरि ७. करण केसि ८. ललित भन्डारी ९. ललित राजबन्शी १०. आरिफ सेख ११. प्रदिप एरि १२. सन्दिप लामिछाने १३. सरद भेषावकर १४. सोमपाल कामी

सप्पोर्ट स्टाफ

१. रमन सिवाकोटी (टिम म्यानेजर/एनालिस्ट) २. जगत टमटा ( कोच) ३. दिनेस भट्ट (फिजियो) ४.

रिजर्भ खेलाडी

१. सागर पुन २. सुनिल धमला ३. दिपेस श्रेष्ठ ४. साहब आलम

आइ सि सि प्रतिनिधी अमिनुल इस्लाम, हेड कोच जगत टमटा र कप्तान पारस खडकाले टिम छनोट गरेका हुन !