Cricket Himalaya
Cricket News From Top of The World

टिपीएल २ मा एस.अार.एन. एस. सि. ए. टाइगर्समा ‘सागर पुन’ आवद्ध !

मोहन ज्ञवाली | क्रिकेट हिमालय

दोस्रो संस्करणको टिपिएल २ मा सागर पुन एस.अार.एन. एस. सि. ए. टाइगर्स बाट खेल्ने भएका छन । टिपिएल २ मा विभिन्न राष्ट्रिय टिमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलेका एक एक जना अन्तर्राष्ट्रिय खेलाडी राख्न पाउने प्राबधान रहेको हुदा SR NSCA टाइगर्सले सागर पुन लाई आबद्द गरेको छ । सागर पुन यु-१९ विश्वकप, आईसीसी टि-२० विश्वकप लगायत आईसीसी र एसिसी बाट संचालित धेरै भन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन । अब टिपिएल २ भरी सागर पुन SRNSCA को जर्सीमा देखिने छन । SR NSCA को टिम मालिक सुरज उप्रेती म्यानेजर र कृष्ण थापा रहेका छन भने मार्की प्लयेर्स मा शंकर राना रहेका छन ।

एस.अार.एन. एस. सि. ए. टाइगर्सको टिम

सागर पुन (इन्टरनेशनल), शंकर राना (मार्की प्लयेर्स), निस्चल चौधरी, अनिल खरेल, बिक्रम भुसाल, मनिस थापा, तुल बहादुर थापा, सुरज दराई, दुर्गेस गुप्ता, महेन्द्र सुवेदी, अर्जुन गिरी, दामोदर बस्याल, बिबेक शर्मा, आयुश पुर्जा (S), प्रकाश गिरि (S)