Cricket Himalaya
Cricket News From Top of The World

पि पि एल को अक्सन सम्पन्न, ७ खेलाडी सर्बाधिक मह्नगो मुल्यमा बिक्रि !!

असोज १४, क्रिकट हिमालय

पोखरामा कार्तिक ९ बाट आयोजना हुने पोखरा प्रिमियर लिग (पिपिएल) को अक्सन आज सम्पन्न भयको छ ! क्याप्ड सिनियर– ३०, क्याप्ड एज लेभल –५७, अनक्याप्ड– ९२, जम्मा – १७९ दर्ता भयका थिय जसमा आज सम्पन्न अक्सनमा ६ टिमले कुल ६९ खेलाडी किनेका छन !

पिपिएलका टिमहरु र अक्सनमार्फत किनियेका खेलाडिहरु

चितवन राइनोज

१. पारस खड्का (मार्की खेलाडी) २. अनिल कुमार साह (२.५ लाख) ३. भुवन कार्की (१.५० लाख) ४. राम नरेश गिरी (८५ हजार) ५. करण केसी (२.५ लाख) ६. मोहम्मद आरिफ शेख (२.५० लाख) ७. सुमित महर्जन (५० हजार) ८. सोनु तामाङ (८५ हजार) ९. विनोद लामा (७५ हजार) १०. हरिशंकर शाह (९० हजार) ११. शक्ति गौचन २.१ लाख

विराटनगर टाइटन्स

१. सन्दीप लामिछाने (मार्की खेलाडी) २. दीपेश श्रेष्ठ (९० हजार) ३. शाहव आलम (१.५० लाख) ४. जितेन्द्र मुखिया (७५ हजार) ५. राजेश पुलामी (१.५० लाख) ६. किशोर महतो (९० हजार) ७. पुष्प थापा (५० हजार) ८. प्रदीप सिंह ऐरी (२.४ लाख) ९. राजु रिजाल (८५ हजार) १०. जितेन्द्र सिंह ठकुरी (७० हजार) ११. सुनिल धमला (२.२ लाख) १२. रविन जोशी (३० हजार) १३. हिमांशु दत्त (५० हजार)

बुटवल ब्लास्टर्स

१. सोमपाल कामी (मार्की खेलाडी) २. मोहम्मद संसाद् शेख (६० हजार) ३. सिद्धान्त लोहनी (१.६ लाख) ४. हरि चौहान (१ लाख) ५. ललित भन्डारी (२.५ लाख) ६. शंकर राना (८० हजार) ७. पुरन विश्वकर्मा (३० हजार) ८. सागर पुन (२.५ लाख) ९. हासिम अन्सारी (५० हजार) १०. भीम सार्की (१.५ लाख) ११. प्रकाश केसी (५० हजार) १२. अविनास बोहोरा (१ लाख) १३. नितेश थापा (३० हजार) १४. विपिन खत्री (३० हजार)

पोखरा पल्टन

१. शरद भेषवाकर (मार्की खेलाडी) २. रोहित कुमार पौडेल (२.५ लाख) ३. ललित नारायण राजवंशी (१ लाख) ४. रसिद खान (७० हजार) ५. कृष्ण कार्की (१ लाख) ६. कुशल भुर्तेल (१.५ लाख) ७. विक्रम भुसाल (५० हजार) ८. मेहबुव आलम (१.६ लाख) ९. आसिफ शेख (८० हजार) १०. दिव्यान्सु मलिक (३० हजार) ११. इशान पान्डे (३० हजार)

धनगढी ब्लुज

१. दीपेन्द्रसिंह ऐरी (मार्की खेलाडी) २. मन्जित श्रेष्ठ (५० हजार) ३. योगेन्द्रसिंह कार्की (७० हजार) ४. सन्तोष भट्ट (९० हजार) ५. रोविन क्षेत्री (६० हजार) ६. सन्दीप सुनार (९० हजार) ७. कमलसिंह ऐरी (१.५ लाख) ८. दिलीपनाथ (२.४० लाख) ९. सागर ढकाल (१.३ लाख) १०. सन्दीप जोरा (९० हजार) ११. फिर्दाेस अन्सारी (३० हजार) १२. सौरभ खनाल (१ लाख) १३. विक्रम ठगुन्ना (३० हजार) १४. सन्दीप प्रजाली (३० हजार)

काठमाडौं रोयल्स

१. ज्ञानेन्द्र मल्ल (मार्की खेलाडी) २. पवन सर्राफ (१.५० लाख) ३. सुसन भारी (१.५० लाख) ४. पृथु बाँस्कोटा (१.२ लाख) ५. अमरसिंह राउटेला (१ लाख) ६. आदिल खान (५० हजार) ७. नरेश बुढाऐर (२.३० लाख) ८. नन्दन यादव (५० हजार) ९. बसन्त रेग्मी (२.५० लाख) १०. अमित श्रेष्ठ (१.५ लाख) ११. सुमित झा (३० हजार)

जो सर्बाधिक रकममा किनिये

अनिल कुमार साह – चितवन राइनोज, करण केसि – चितवन राइनोज, मोहम्मद आरिफ सेख – चितवन राइनोज, रोहित कुमार पौडेल – पोखरा पल्टन, विनोद भन्डारी – बुटवल ब्लास्टर्स, सागर पुन – बुटवल ब्लास्टर्स, बसन्त रेग्मी – काठमाडौं रोयल्स् गरि कुल ७ खेलाडि उच्च रकम रु २ लाख ५० हजारमा किनियेका थिय !

हरेक टिमले २ जना बिदेसी खेलाडी, २ जना लोकल आइकन आफ्नो टिममा भित्र्याउनेछन