Cricket Himalaya
Cricket News From Top of The World

बर्दियामा ओपन टि२० क्रिकेट टुर्नामेन्ट कार्तिक ६ बाट सुरु हुँदै !

असोज ९/बर्दिया

सिंहबाहिनी क्रिकेट ग्राउन्डमा भुरिगाउ क्रिकेट क्लब द्वारा आयोजित “ओपन टेनिस बल टि२० क्रिकेट टुर्नामेन्ट” प्रतियोगिता आगामी कार्तिक ६ बाट हुने भयको छ !

प्रतियोगिताको बिजेताले नगद रु ५० हजार र उपबिजेताले रु ३० हजार प्राप्त गर्ने छन !

टिम दर्ता सुल्क रु ५५०० रहेको छ ! प्रतियोगिताको बेस्ट बलर, बेस्ट ब्याट्सम्यान, म्यान अफ द म्याच, म्यान अफ द टुर्नामेन्टले आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन !

प्रतियोगितामा आफ्नो ब्यबसाय प्रबद्धन एवम टिम दर्ता गर्न चाहनेले

९८६९९८९१५५, ९८६०६२८४००