Cricket Himalaya
Cricket News From Top of The World

काठमाडौ किङ्स ११ कर्पोरेट क्रिकेटको बिजेता एन आइ सि एसिया बैन्क !

क्रिकेट हिमालय

एन आइ सि एसिया बैन्कले “प्रथम काठमाडौ किङ्स ११ कर्पोरेट क्रिकेट” को उपाधी जितेको छ !

प्रतियोगिताको फाइनलमा एन आइ सि ले एन एल आइ सि लाई १६ रनले पराजित गर्दै उपाधी जित्न सफल भयको हो !

निर्धारित ओभरमा फर्स्ट ब्याटिङ गरेको एन आइ सि एसियाले समीर थापा र बिभव जोशिको समान २१ रन र गोकुल झा को २४ रनको सहयोगमा १ विकेट गुमाउदै ६७ रन बनायको थियो !

प्रत्युत्तरमा एन एल आइ सि का किशोर तकाछेले २४ रन बनायतापनी ५० रनमा रोकियेपछी हार बेहर्यो !

एन आइ सि का समीर थापाले २ र बिभवले १ विकेट लियेका थिय !

प्रतियोगिताको फाइनलमा म्यान अफ द म्याच र म्यान अफ द टुर्नामेन्ट एन आइ सि एसियाका समीर थापा भयका थिय !

प्रतियोगिताको उत्कृष्ट बलर युनाइटेड सिमेन्टका ऋसभराज, उत्कृष्ट ब्याट्सम्यान एन आइ सि का समीर, उत्कृष्ट फिल्डर एन आइ सि कै सन्दिप कार्की भयका थिय !