Cricket Himalaya
Cricket News From Top of The World

टिपिएल मा प्रदिप ऐरि बुटवल डाइनामाइट बाट खेल्ने

असोज ८, बुटवल | क्रिकेट हिमालय

टिपिएल २ मा प्रदिप ऐरि बुटवल डाइनामाइट क्लब बाट खेल्ने भएका छन । दोस्रो सस्करण को टिपिएल मा हरेक क्रिकेट टिम ले १/१ जना ईन्टरनेस्नल खेलाडी राख्न पाउने व्यवस्था भएको हुदा बुटवल डाइनामाइट ले प्रदिप ऐरि लाई आबद्द गरेको हो । प्रदिप ऐरि नेपाली राष्ट्रिय क्रिकेट टिम बाट धेरै भन्दा धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता हरु खेलेका छन । केही समय अघि खराब फर्म मा रहेका ऐरि डिपिएल २ र प्रधानमन्त्री कप मा निकै राम्रो प्रर्दशन गरेका थिए । बुटवल डाइनमाइटका टिम मालिक रोमित ब्रजाचार्य, टिम म्यानेजर सोहन श्रेष्ठ, टिम कोच निरज प्रताब खाड छन भने टिम को मार्की प्लयेर्स बिस्पोटक ब्याट्याम्यान सौरभ खनाल रहेछ । टिपिएल २ मा सौरभ खनाल र प्रदिप ऐरि जोडीले प्रतियोगिता लाई नै छुट्टै रोमान्चक बनाउने छ ।

बुटवल डाइनामाइट को टिम :

प्रदिप ऐरि ( इन्टरनेशनल), सौरभ खनाल ( मार्की), साहब आलम, मृर्नाल गुरुङ, प्रज्वल थापा, बिकास श्रेष्ठ, केसब पौडेल, जगत छेत्री, देब खनाल, हरजित सिङ, अर्बिन सारु, तौसिब आलम, कमल जैसी, अभिसेख गौतम(S), राहुल शर्मा (S)