Cricket Himalaya
Cricket News From Top of The World

२०२० मा हुने टि-२० बिश्वकप छनोटको तयारी सुरु भयो (भिडियोसहित)

असोज ४, क्रिकेट हिमालय

अस्ट्रेलियामा अक्टोबर १८, २०२० मा हुने टि-२० बिश्वकपमा छनोट हुने लक्ष्य सहित नेपाली राष्ट्रिय क्रिकेट टिमले बिहिबार देखि तयारीमा ब्य्स्त छ । टियु ग्राउन्डमा १८ सदस्यीय प्रारम्भिक टिमले अभ्यास गरीरहेको छ । बिश्वकप यात्राको सुरुवात नेपालले एसियन जोनको “बि” ग्रुपको सब रिजनल प्रतियोगिता खेलेर गर्दैछ । मलेसियामा अक्टोबर ३ देखि सुरु हुने प्रतियोगितामा नेपाल सहित सिङ्गापुर, भुटान, थाईल्याण्ड, म्यानमार र आयोजक राष्ट्र मलेसिया रहेका छन् ।

तायारी को छोटो भिडियो :

नेपालको टि-२० बिश्वकप २०२० को बाटो र खेल तालिका यहाँ क्लिक गरी हेनुहोला ।